abhagibogati.bsky.social
nepal 🇳🇵
👤 Joined on 17 November 2024
Followers
Following
Total Posts
@abhagibogati.bsky.socialWe should all be part of one big family.
Show Postनेपालीहरु एक अर्का सङ साथी बनौ है !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #nepal #nepali #kathmandu #loveyounepal #mounteverest #lordbuddha #ranimahal #palparanimahal
Show Postआसन्न स्थानिय निर्वाचनमा जहाँ एकभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेको छ त्यहा सक्षम स्वतन्त्र उम्मेदवार को पक्षमा र जहाँ एकल स्वतन्त्र उम्मेदवारि परेको छ त्यहा आँखा चिम्लिएर स्वतन्त्र उम्मेद्वार लाई आफ्नो अमुल्य मत दिएर , बिजयी गराऔ! स्थानिय तहलाइ दलिय हस्तक्षेपबाट टाढा राखौ । स्थानिय तहलाई निर्दलिय प्रणाली हुने बाटो मा लैजाऔ !
Show Postनेता र तिनका दलहरुलाइ मात्र गाली गरेर केही हुदैन, पहिले जनता आफू सुध्रिन जरुरी छ । ---- परिवर्तन सम्भव छ ! #nepalipolitics #YouthForChange #YouthInPolitics
Show Post